Logo

ललितपुर एमालेले मंगलबजारमा शनिबार चिया खुवाउने

४ कात्तिक ०७९,ललितपुर । नेकपा एमाले ललितपुरले मंगलबजारमा शनिबार दिपावली छठलगायतकाे पर्वहरूकाे अवसर पारेर चियापान कार्यक्रम गर्ने भएकाे छ ।
चियापान बिहान ११ बजे सुरू हुने र कार्यक्रममा अध्यक्ष केपि शर्मा ओली समेत सहभागी हुने ललितपुर एमालेले ललितपुर खबरलाई जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्