Logo

राजु गुरुङको मुद्दा खारेज

४ कात्तिक ०७९, काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही २ मा राजु गुरुङ उम्मेदवार बन्न नपाउने आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी कायम गरिपाउ भनि माग गर्दै गुरुङले दायर गरेको रिट खारेज गरिदिएको हो ।

सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रारम्भिक दृष्टिकोण दिएको हो ।

प्रतिक्रिया दिनुहोस्