Logo

छठको रमझम (तस्विरहरु)


१४ कात्तिक ०७९, काठमाडौं । राजधानीलगायत देशभरका पोखरी तलाउ र नदिहरुमा हिजो साँझ र आज सूर्यको आराधना गरि छठ पर्व मनाइएको छ ।
हिजो साँझ नदि किनारमा बजेर सूर्यलाई अर्घ दिइएको थियो भने आज विहानै उदाउदो सूर्यलाई अर्घ दिइयो ।


केही बर्षअघिसम्म तराईका नदि किनारमा बसेर मनाइने यो साँस्कृतिक पर्व अव काठमाडौं उपत्यकासहित पहाडमा समेत धुमधामसँग मनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्