Logo

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

१७ कात्तिक ०७९, काठमाडौं ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रास्वपाले आज (बिहीबार) घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रलाई सो पार्टीले ‘वाचापत्र’ भनेको छ । वाचापत्र पार्टी सभापति लामिछानेले एक कार्यक्रमका बिच सार्वजनिक गरेका हुन् ।

पूर्ण पाठ

 

प्रतिक्रिया दिनुहोस्