Logo

सुनाकोठीमा मृत भेटिए गुरुङ

१९ कात्तिक ०७९,ललितपुर । दललितपुरको सुनाकोठीमाएक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २६ बिमाखु चोक सुनाकोठी डेरा गरी बस्ने धादिङ काङकोस गाउँपालिका–९ घर भएका ५७ वर्षीय राम बहादुर गुरुङ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्