Logo

पश्चिम नेपालमा शक्तिशाली भूकम्पको धक्का

२२ कात्तिक ०७९,  काठमाडौं । मंगलबार साँझ पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बेलुकी ९ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो । कालिकोट, दैलेख, सुर्खेतलगायतका पश्चिमी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमासमेत भूकम्पको धक्का महशसुस गरिएको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्