Logo

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

२६ कात्तिक ०७९, काठमाडौं ।  पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ। शनिबार राति कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। राति ८ बजेर १२ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५।४ म्याग्निच्युडको भूकम्प गएको हो। यसबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्