Logo

ललितपुरको धापाखेलमा एक वालक मृत अवस्थामा फेला


१ मंसिर ०७९,ललितपुर । ललितपुरको धापाखेलमा एक वालक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २३ धापाखेलस्थित नजिक कर्मनाशा खोला छेउको फोहोरको थुप्रोमा बुधबार सालनाल सहित करिब ५ महिने छोरा जातको शिशु मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्