Logo

ललितपुरको प्याङगाँउमा दिपेश देसार मृत अवस्थामा फेला

प्याङ्गगाँउ बस्ती । तस्विरहरु ः ललितपुर खबर

३ मंसिर ०७९,ललितपुर । ललितपुरको प्याङगाँउमा एक स्थानीय मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका ११ प्याङगाउँ बस्ने सुमन महर्जनको घरभित्र सोही ठाउँ बस्ने ३१ वर्षीय दिपेश देसार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धका प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्