Logo

प्रकाशमान सिंहले गरे मतदान

४ मंसिर ०७९, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मतदान गरेका छन् । प्रकाशमानसँगै उनकी श्रीमतीले पनि मतदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्