Logo

ललितपुर १ प्रदेश कमा गठबन्धनका हरि दाहाल अगाडि

ललितपुर खबर
६ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. १को प्रदेशसभा क मा गठबन्धनका उम्मेदवार हरि दाहाल अग्र भागमा रहेका छन् ।
नेकपा माओवादीका नेता दाहालले ५ हजार १ सय ५१ म्तसहित अगाडि छन् । उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका मधुसुदन पौडेलले ४ हजार ९ सय २२ मत पाएका छन् ।
एमालेका उम्मेदवार पौडेल सय २९ मतले पछाडि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्