Logo

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

७ मंसिर ०७९, काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित बनेका छन् । उनी १४ हजार २ सय ४ मत प्राप्त गर्दैनिर्वाचित बनेका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्