Logo

मंसिर ४ गते स्थिगित दोलखामा मतदान सुरू

फाइल तस्विर

१५ मंसिर ०७९, दोलखा । मंसिर ४ गते स्थगित भएको दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
मुख्य नर्विाचन अधकिृत डल्लिीरत्न श्रेष्ठका अनुसार आज बहिान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए ।
नर्विाचन आयोगको यही मङ्सरि ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालकिा ६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमकि विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालकि –३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थयिो ।
त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ । नर्विाचन आयोगले यही मङ्सरि ४ गते सम्पन्न भएकोे नर्विाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने नर्णिय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्