Logo

चन्लाखेलमा लागुऔषध बरामद, चालक फरार

फाइल तस्विर

१९ मंसिर ०७९,चन्लाखेल । ललितपुरको दक्षिणकाली नपा १ चाल्नाखेलबाट नियन्त्रित लागुऔषध डाइजेपान, फेनारगन, नुर्फिन, नाइट्राजेपामसहित बा.७७ प ७४९८ नम्बरको मोटरसाइकल बरामद भएको छ ।
प्रहरीले देख्नासाथ फरार भएपछि प्रहरीले माटरसाइकल चालकलाई भने पक्राउ गर्न सकेको छैन ।
मोटरसाइकलमा लुकाई राखिएको ११ हजार पाँच सय ३० रुपैयाँ पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्