Logo

काठमाडौंमा गुडिरहेको टेम्पोमा लाग्यो आगो

१५ पुस ०७९, काठमाडौं ।  काठमाडौंमा आज बिहान गुडिरहेको टेम्पोमा अचानक आगो लाग्दा टेम्पोमा क्षति पुगेको छ । काठमाडौंको पुरानो बानेश्वर–मैतीदेवी–कमलपोखरी रूटमा चल्ने बा १ ह ३९६७ नम्बरको टेम्पोमा आज बिहान एक्कासी आगो लागेको हो । आगो लाग्नुको कारण एकिक नभए पनि तार सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्