Logo

काठमाडौको गोकर्णेश्वरमा एक नवजात वालिकाको शव फेला


काठमाडौं
१८ पुस ।
काठमाडौ गोकर्णेश्वरमा एक नवजात वालिकाको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ बेशिगाउँ शंकरचोकस्थित फोहोरजम्मा गरेको स्थानमा हाल नाम, थर, वतन नुखेलेकी नवजात शिशु शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्