शालीनदीमा माधस्नान तथा स्वस्थानी पूजा (तस्विरहरु)
काठमाडौं
२२ पुस । काठमाडौंको पुर्वी क्षेत्रमा रहेको साँखु सालीनदिमा माघस्नान तथा स्वस्थानीको पूजा आराधना सुरु भएको छ । आज पौष शुक्ल पूर्णिमाको दिन शालिनदि किनारमा एकाविहानै भीड लागेको थियो ।

काठमाडौँको शालीनदीमा शुक्रबार माधवनारायणको पूजाआजाका गर्दै भक्तजन । पौष शुक्ल पूर्णिमाका दिनबाट स्वास्थानी व्रत कथा आरम्भ भएको छ । लेन्स : रोशन सापकोटा/रासस



काठमाडौँको शालीनदीमा शुक्रबार माधवनारायणको पूजाआजका लागि स्नान तथा पूजा गर्दै भक्तजन । पौष शुक्ल पूर्णिमाका दिनबाट स्वास्थानी व्रत कथा आरम्भ भएको छ । लेन्स : रोशन सापकोटा/रासस