Logo

गायिका समिक्षाले मुख र मलद्वारको प्रसंग निकाल्दै सामाजिक सञ्जालमा लेखेपछि समर्थकको गाली


२८ पुस । गायिका समिक्षा अधिकारीले आफ्ना आलोचकहरुले नराम्रो कमेन्ट गरेको प्रसंगमा सामाजिक सञ्जाल फेसबुकमा मुख र मलद्वारको प्रसंग झिक्दै लेखेपछि समर्थहरुले गाली बर्साउका छन् ।
बारम्बर समर्थकहरु उनीमाथि खनिदै नराम्रो कमेन्ट गरेपछि उनले उनले बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ भन्दै लेखेकी हुन् । उनले सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

पछिल्लो समय उनको सामाजिक सञ्जालमा उनले राखेको तस्विर र स्टाटसको समर्थकहरु विरोधमा लेख्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्