Logo

पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

काठमाडौ, ३ माघ । कलाकार पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।  मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्