Logo

सभामुख पदमा देवराज घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं, ४ माघ । सभामुख पदमा सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । सुवास नेम्बाङ प्रस्तावक र रवी लामिछाने, राजेन्द्र लिङदेन र हितराज पाण्डे समर्थकमा घिमिरेद्वारा प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताको समय १ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्