Logo

राष्टपति भण्डारी शनिबार मजदुर किसान पार्टी अध्यक्षको निवासमा


भक्तपुर
७ माघ । विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छिन् । उनीहरुवीच देशको समसामयिक विषयमा वार्ता भएको जनाइएको छ ।
राष्टपति भण्डारी भक्तपुरस्थित चाँगुनारायण मन्दिरको दर्शन गर्न आज त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्