Logo

पश्चिम नेपालमा भूकम्पको धक्का


काठमाडौं, १० माघ । पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङलगायत क्षेत्रमा मंगलबार दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।
भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्