Logo

महालक्ष्मी नगरमा आज सार्वजनिक विदा


१२ माघ । उत्तरपुर्वी ललितपुरको महालक्ष्मी नगरपालिकाले आज नगरभित्र सार्वजनिक विदा दिएको छ ।
न्गरपालिकाका अनुसार नगरपालिकाका कर्मचारीको रुपमा काम गरिरहेका प्राविधिक सहायक विकाश खड्काको निधन भएको जानकारी दिदै आज आफू मातहतका सबै कार्यालयहरु बन्द हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्