Logo

अर्थ

पर्यटन बोर्ड पाँच हजारलाई रोजगारी दिदै

१६ साउन ०७८, काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा झण्डै पाँच हजारलाई रोजगारी दिन शुरु गरेको छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनामार्फत

नेप्सेमा दोहोरो अङ्कको गिरावट   

१४ असार ०७८, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो ।

मैलुङखोलाको आइपीओ खुल्ला, कति दिने आवेदन

१४ असार ०७८, काठमाडौं । मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ । बिहीबारदेखि खुलेको कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १

सेबोनका अध्यक्षसँग अर्थमन्त्रालयले सोध्यो स्पष्टीकरण

१४ असार ०७८, काठमाडौं ।  अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो

गोदावरीको सर्वोपरी सहकारीमा चोरी

१३ साउन ०७८, ललितपुर । ललितपुरको गोदावरीको एक सहकारी कार्यालयमा चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ३ स्थित तान्चिनटार सेवा समाजको सामुदायिक भवनमा रहेको सर्वोपरी बचत तथा ऋण

पाँचखालमा सुविधासम्पन्न सहरी पूर्वाधार विकास गर्न निफ्राले सहयोग र सहकार्य गर्ने

१३ साउन ०७८, पाँचखाल । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले काभ्रेको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न सहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयनमा सहयोग र सहकार्य गर्ने भएको छ। सार्वजनिक निजी

नेप्सेमा फेरि अर्को कीर्तिमान

१२ साउन ०७८, काठमाडौँ । नेप्से मङ्गलबार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ ।  बैंकिङ, व्यापार, होटल र माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २९ दशमलव २४ अङ्कले

मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको आइपीओको निष्काशनकाे मिति तोकियो

१२ साउन ०७८, काठमाडौं । मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको आइपीओको निष्काशन मिति तोकिएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाले   साउन २७ गतेदेखि ३ लाख ९३ हजार ७५०

तीन सय रुपैयाँले घट्यो सुनको भाउ

१२ साउन ०७८, काठमाडौं । सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर ९१ हजार ८

बजारमा रासायनिक मल छैन, मार्कामा परे किसान

१२ साउन ०७८,लहान । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य