Logo

खेल

टोकियो ओलम्पिकमा सबै नेपाली खेलाडी पदक विहीन

१५ साउन ०७८, काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा सबै नेपाली खेलाडी विना पदक बाहिरेका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका

टोकियो ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

१३ साउन ०७८, काठमाडौं । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । टोकियो एक्वेटिक सेन्टरमा आज बुधबार भएको

साफ च्याम्पियनशिप आयोजना गर्न नेपाललाई प्रस्ताव

१० साउन ०७८, काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई साफ च्याम्पियनशिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ । नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामाको घोषणा

१० साउन ०७८, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको

टोकियो ओलम्पिकमा दुई नेपाली खेलाडीको पराजित

१०साउन ०७८,टोकियो । टोकियो ओलम्पिकमा सहभागी दुई नेपाली खेलाडीले हार व्यहोरेका छन् । शनिबार सम्पन्न खेलमा नेपालकी कल्पना परियार र सोनिया भट्ट पराजित भएकी छिन् । सुटिङकी परियारले १३औँ दक्षिण

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान, प्रतियोगिताबाट बाहिरिन्

छनौट चरणको क्रममा फोटो खिचाउदै कल्पना । ९ साउन ०७८, टोकियो  (रासस)। जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

ए डिभिजन लिग रोक्न ललितपुरका चार क्लबको माग

  ५ साउन ०७८, काठमाडौं ।  आगामी असोज ३ गतेदेखि गर्ने तय भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न ललितपुरका चार क्लबले माग गरेका छन् । थ्री स्टार,

एन्फा एकेडेमी व्यवस्थापन समितिका ३ पदाधिकारीले दिए राजीनामा

५ साउन ०७८, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापन समितिका पदाधिकारीले राजीनामा दिएका छन् । समितिका संयोजकसहित ३ पदाधिकारीले मंगलबार राजीनामा दिएका हुन्। तीन सदस्यीय समितिमा दिनेश

सातदोवाटो क्लवका अध्यक्षमा फेरि रानामगर निवार्चित

२७ असार ०७८,ललितपुर । सातदोबाटो युथ क्लबको अध्यक्षमा कपिल रानामगर पुनः निर्वाचित भएका छन् । शनिबार सम्पन्न  क्लवको आठौं साधारण सभाबाट रानामगर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । साधारण सभाबाट

कोपा अमेरिका-२०२१ को उपाधि अर्जेन्टिनालाई

एजेन्सी । कोपा अमेरिका–२०२१ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि चुमेको हो । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आज बिहान भएको