Logo

फोटोफिचर

काठमाडौंका पोलमा बङ्गलादेशी राष्ट्रपतिको तस्विर

२५ कार्तिक ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आउन लाग्न लागेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको तस्विर काठमाडौ शहरभर टाँगिएको छ । कार्तिक २६ गते मंगलबारबाट

भारतीय नक्सा विरुद्ध विद्यार्थी सडकमा

ललितपुर खबर फोटोग्राफी २४ कार्तिक ०७६, काठमाडौं । लिपुलेक, लिपियाधारा र कालापानी आफ्नो नक्सामा राखेपछि आन्दोलित काठमाडौंको सडकमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि सडकमा ओर्लिएका हुन् । राजधानीको माइतीघरमा राष्ट्रवादी

तिहारअघिको झिलिमिलि बजार

ललितपुर खबर फोटोग्राफी ८ कार्तिक ०७६, काठमाडौं । अहिले तिहार आएकै छैन तर आजकल बजार डुल्दा अनि झिलिमिलि देख्दा लाग्छ, तिहार आइ नै सक्यो । राजधानी काठमाडौंको बजार आजकल गुल्जार

प्रधानमन्त्री ओली आज अजरबैजान प्रस्थान (फाेटाे फिचर)

  ७ कार्तिक २०७६, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन(नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज

गोदावरी फूलको प्रर्दशनीका दृश्यहरु

ललितपुर खबर फोटोग्राफी ३ कार्तिक ०७६, जावलाखेल । फ्लोरिकल्चर एशोसियशन नेपालले ललितपुरको जावलाखेलमा गोदावरी फूलको प्रर्दशनी तथा प्रतियोजिता गरिरहेको छ । गतशुक्रबार जारी फूलमेलामा दर्शकहरुको अवलोकन उत्साहजनक छ । मेलामा

बजारमा आइसकेछ तिहार

  ललितपुर खबर फोटोग्राफी २८ असोज ०७६, ललितपुर । दशैं सकिए लगत्तै बजारमा तिहारको चहलपहल शुरु भएको छ । काठमाडौंको असनबजारमा तिहारको किनमेल गर्नेहरुको भीड लाग्न थालेको छ । बजारमा

राष्ट्रपति सी चिनफिङको भव्य स्वागत (फोटोफिचर)

२५ असोज २०७६,काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । उहाँ आज आज अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो । नेपाल भ्रमणमा

रातारात रंगाइएको राजधानीको दृश्य

ललितपुर खबर फोटोग्राफी २२ असोज ०७६, काठमाडौं । चीनिया राष्ट्रपति सी जिङ पिङको आसन्न नेपाल भ्रमणको पुर्वसन्ध्यामा राजधानी काठमाडौं रंग्याइएको छ । यहि असोज २७ गते राष्ट्रपति केही घण्टाका लागि

शित्तल निवास र निर्मल निवासको भीडभाड

ललितपुर खबर फोटोग्राफी २१ असोज ०७६, काठमाडौं । दशैंको टिकाको दिन दिउँसो शित्तल निवासको ढोकामा भीड थियो । उत्तिकै भीड नजिकै रहेको पुर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मल निवासमा पनि लाग्यो

दशैंको खशी बजार ः फुटपाथ बन्यो खोर

ललितपुरखबर फोटोग्राफी १९ असोज ०७६, काठमाडौं । दशैंबजार तात्न थालेसँगै राजधानीका फुटपाथ ढपप्कै ढाकिएको छ । राजधानीको भृकुटीमण्डप,बबरमहल,कलंकीलगायतका फुटपाथमै आजकल खशी मोलतोल भइरहेको छ । सडककोमै खशी राखिएपछि फुटपाथ खोरमा