Logo

स्थानीय समाचार

काठमाडौं मुलपानीमा सूनका गहना चोरी

११ कात्तिक ०७७, काठमाडौं ः कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी सृजना टोल बस्ने ४८ वर्षीया रूपा रायमाझीको घरबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब २ लाख ९० हजार

शंंखमुलमा आगलागी, लाखौंको क्षति

११ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका १० शंखमुल चोकस्थित एशियन पेन्टसको न्यूआरके ईन्टरप्राईजेज पसलमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा रंग, रंग बनाउने मेसिन, कम्प्युटर तथा बिभिन्न निर्माण

कोरोनाका कारण तलेजु भवानी मन्दिर नखुल्ने

९ कात्तिक ०७७,काठमाडौं । महानवमीका दिन वर्षमा एकपटक मात्रै खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोनाको कारण नखोलिने भएको छ। । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको

काठमाडौँमा अहिले सबैभन्दा धेरै कोरोना संक्रमित

८ कात्तिक ०७७, काठमाडौं । नेपालमा सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँमा छन् । अहिले काठमाडौँमा ५५ हजार ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३४ हजार २ सय ६३

चण्डेश्वरी र पलाञ्चोकको प्रवेशद्वारबा दर्शन र पूजा

८कात्तिक ०७७, काभ्रे । काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको छ, ‘जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना ।’ एकातिर संक्रामक रोगको

रविभवनमा आगलागी

७ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका १४ रविभवनस्थित धादिङ धुनिवेशी नगरपालिका ४ घर भई हाल चन्द्रागिरी नगरपालिका ११ बस्ने ४० वर्षीया साबित्री बस्नेतको ४६ मोडिफिकेशन नेपाल नामक हेल्मेट पसलमा

काठमाडौँ उपत्यकामा मात्र दुई हजार ७ सय २० सङ्क्रमित

७ कात्तिक ०७७, काठमाडौं । गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र दुई हजार ७ सय २० सङ्क्रमित थपिएका छन् । तिनमध्ये काठमाडौँका दुई हजार ३ सय ५७, ललितपुरका २ सय

गोकर्णेश्वरमा ट्याक्टर दुर्घटना हुँदा सुनारको निधन

५ कात्तिक ०७७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ गोकर्णस्थित सडकमा ना.७ त ४३४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोबाट करिब २० फिट तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक गोकर्णेश्वर नगरपालिका ६

ललितपुरको लेले,नल्लु लगायतका खानी बन्द

४ कात्तिक ०७७, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभित्र मापदण्ड विपरीत सञ्चालित ढुङ्गा, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन, ओसारप्रसार, भण्डारण र बिक्री वितरणसँग सम्बन्धित सबै उद्योग एवं अन्य

झरुवाराशी घटनाका अभियुक्त ११ बर्षपछि पक्राउ

२ कार्तिक ०७७, ललितपुर । ललितपुर गोदावरी नगरपालिका १३ झरुवाराशीस्थित आरएम इँटाभट्टामा काम गर्ने आफ्नै सहकर्मी मकवानपुर भिमफेदी नगरपालिका ८ घर भएका ३६ वर्षीय डिल बहादुर योञ्जनको हत्या अभियोगमा २