भखैरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उनी
मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का
१२ जेठ, ललितपुर । कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा
अघिल्लो निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटकको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको छ । पाँच दलीय गठबन्धनका कारण मात्रै नेपाली कांग्रेस पहिलो हुन पुगेको तर्क गर्र्ने एमाले उपाध्यक्ष
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट ललितपुर महानगरपालिकामा मेयर पदको उम्मेदबार रहेका हरिकृष्ण व्यञ्जनकार बलियो प्रतिस्पर्धी हुन् । सत्ता गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध
वासुदेव थापा वासुदेव थापा नेकपा एमालेबाट सूर्य विनायकमा नगरपालिकाको मेयरका लागि उम्मेदवार भएर घरदैलो अभियानमा छन् । यस अघि पनि निर्वाचित भइ एक कार्यकाल पूरा गरेका थापा दोस्रो कार्यकालको लागि
मदनसुन्दर श्रेष्ठ मध्यपुर ठिमी नगरपालिकाका मेयर हुन् । काठमाडौं शहर र काँठको बीचमा रहेको मध्यपुर ठिमी नगरपालिका विकाशको हिसावले केही पछाडि नै परेको ठाँउ हो । नेवारी बस्तीको बाहुल्य रहेको
मुना अधिकारी, गोदावरी नगरपालिका ललितपुरकी उपमेयर हुन् । संविधानसभाले बनाएको नयाँ संरचना स्थानीय निकायको पहिलो कार्याकालमा उपमेयर निर्वाचित भएकी अधिकारीसँग स्थानीय प्रशासनमा महिला जनप्रतिनिधि भएर काम गर्दाका अनुभव सम्बन्धमा कुराकानी
पुरुषोत्तम आचार्य ललितपुरको आठौं अधिवेशनबाट भर्खरै अध्यक्षमा निर्वाचित भएका छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका आचार्य युवा जोस र जाँग्रका साथ केहि दिन अघि नेतृत्व सम्हालेका छन् ।
५ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल