१३ जेठ ०७९,काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले निर्वाचनको परिणाम घोषणा भएपछि लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले
१३ जेठ ०७९,काठमाडौँ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् । विजय र्याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई
१३ जेठ ०७९, ललितपुर । ललितपुरमा नेकपा एमालेको पराजय भोग्नुको कारण काँग्रेस माओवादी गठबन्धनसँगै पार्टीभित्रैकै आन्तरिक असहयोग जिम्मेबार रहेको स्थानीय नेता तथा उम्मेदवारहरुले बताएका छन् । निर्वाचन पराजय हुनुमा जिल्ला
१३ जेठ ०७९, ललितपुर । ललितपुरका सबै स्थानीय निकायको मतपरिणाम सार्वजनिक भएसँगै आजकल निर्वाचन अधिकृतहरुलाई फेरि कार्यपालिका निर्वाचनको चटारो छ । स्थानीय निकायको काम कारवाहीलाई सघाउन गठन हुने कार्यपालिका स्थानीय
१३ जेठ ०७९,काठमाडौँ । काठमाडौं महानगरको मेयरमा ‘स्ट्रक्चरल इञ्जीनियर’ बानेन्द्र साह निर्वाचित भएका छन् । नव निर्वाचित मेयर साहले ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जीनियरिङमामा स्नातक र भारतको कर्नाटकबाट स्ट्रक्चरल
१२ जेठ ०७९, ललितपुर । ललितपुरको बंगलामुखी मन्दिरबाट चाँदीको मुकुट चोरी भएको छ। महालक्ष्मी नगरपालिका–६ सानागाउँस्थित बगलामुखी मन्दिरभित्र देवीको मुर्तिको शिरमा राखिएको करिब ८० तोलाको चाँदीको मुकुट गएराति चोरी भएको
११ जेठ ०७९, काठमाडौं । जेठ काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा
११ जेठ ०७९, ललितपुर । महानगरको उपमेयरमा स्वतन्त्र उम्मेदवार अजरमान जोशी र राप्रपाकी स्वर्णिमाले शाक्यले उत्साहजनक मत पाएका छन् । नेपानी काँग्रेस माओवादीको गठबन्धन रहेको अवस्थामा महानगरबाट स्वतन्त्र उम्मेदवारी दिएर
११ जेठ ०७९, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार
११ जेठ ०७९, काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा