Logo

समाचार

मनसुनजन्य प्रकोपबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

१६ असार ०७९, काठमाडौं ।  मनसुनजन्य प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। भक्तपुर, स्याङ्जा र कञ्चनपुरमा गरी ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको

जंगली च्याउ खाँदा १५ बिरामी, पाँच जनाको अवस्था गम्भीर

१६ असार ०७९, बुटवल । विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं

चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु, ३ जना घाइते

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–२ बरेवा बस्ने ४५ वर्षीय एक पुरुषको घरमै बसिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ । नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–१०

देशभर ३२ वटा विपद्का घटना, ८ जनाको मृत्यु

१५ असार ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा १९ जिल्लाका ३२ स्थानमा भएको विपद्का घटनामा परेर ८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रुपन्देही,

देशभर भारी वर्षा

१५ असार ०७९, काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आङ्शिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनसार मनसुनी न्यून चापीय

अविरल वर्षाका कारण जनकपुर जलमग्न

१५ असार ०७९, जनकपुर । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका १० स्थित अधिकांश घर जलमग्न भएको छ । पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै

बाढीले डाइभर्सन बगाएपछी नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध

१५ असार ०७८, चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछी उक्त सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण स्थानीय

दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन असार १५

१५ असार ०७९, काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका

आज असार पन्ध्र : मलबिनै धान रोपाइँ

१५ असार ०७९, महोत्तरी । मध्य असारपूर्व नै लगातार पानी परिरहेपछि महोत्तरीमा किसान धान रोपाइँमा लागेका छन् । कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद (रासायनिक

जमिन भासिँदा कटारीको तिल्केचौरका १७ घर जोखिममा

१४ असार ०७९, उदयपुर । निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका–१० तिल्केचौरमा बस्ती भन्दा २ सय मिटर माथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि १७ घर परिवार उच्च जोखिममा परेको छ